प्रकाशित मिति : शुक्रबार, माघ ७, २०७३
शिव राज खनाल ( एस. के . डेबिट ) , दाङ । लमहिमा जारी भएको देउखुरी कृषि, प्रर्यटन तथा ब्यपारीक महात्सव को पहिलो दिन सुरबिर पण्डित तथा रीता केसी चम्चुरीले महोत्सवमा सहभागी दर्शकहरुलाई मनोरञ्जन प्रदान गरेका थिए ।
उनीहरुले नाटकिय शैलीको अभिनय देखाएर दर्शकहरुलाई मनोरञ्जन प्रदान गरेका हुन । भने गाएक हेमन्त शर्माले पनि आफ्नो प्रस्तुती दर्शकमाझ प्रस्तुत गनुभएको थियो । महोत्सवको पहिलो दिन आज १७ सय टिकट बिक्रि भएको सह आयोजक होटल ब्यबसायी समिति लमहिका सह संयोजक हेमन्त पाण्डेले जानकारी दिनुभएको छ । आज महोत्सवको दोस्रो दिन ज्वती मगर लगाएतका स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहने बताईएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij