बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

अँगालोमा बाँधिएर युवक-युवतीले गरे सँगै आत्महत्या

  • प्रकाशित मिति : शनिबार, माघ ८, २०७३



  • newsabhiyan

    बिर्तामोड । झापाको कनकाई नगरपालिका ६ निवासी एक युवक र एक युवतीले सँगै आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा अस्मिता तोलामी (सार्की) र ईश्वर भट्टराई रहेका छन् ।

    कनकाई नगरपालिका ७ स्थित बिरिङ खोला नजिकै २३ बर्षीया तोलामी र उनकै छिमेकी २५ बर्षीय भट्टराइले सिसौको रुखमा एउटै डोरीको पासो लगाएर आत्महत्या गरेको छ ।

    बिहान ५ बजे घरबाट निस्किएका उनीहरुले प्लास्टिकको डोरीको प्रयोग गरी आत्महत्या गरेका छन् । आत्महत्या गरेका उनीहरु अँगालोमा बाँधिएर झुन्डिएको अवस्थामा भेटिएको बिर्तामोड प्रहरीले जनाएको छ ।

    युवतीको भने माघ २४ गते विवाह हुने निश्चित भएको थियो । भट्टराई भने ट्रयाक्टर चालकको काम गर्दै आएका थिए ।  खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij