प्रकाशित मिति : सोमवार, माघ १०, २०७३
काठमाडौं । यमबुद्धको नयाँ एल्बम ‘खतरा’ को एउटा गीत युट्युबमा सार्वजनिक भएको छ ।
आइतबार न्यास्टीको अकाउन्टबाट उक्त गीत अपलोड गरिएको हो । अपलोड गरेको एक दिन भित्रै भिडियोलाई ४१ हजारभन्द बढिले हेरिसकेका छन् भने सयौंले कमेन्ट गरेका छन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij