बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

‘नेपाली फिल्म हेर्न आतुर छ संसार’

  • प्रकाशित मिति : मङ्लबार, माघ ११, २०७३



  • काठमाडौं ।  दुई दिने फिल्म कार्यशालाका लागि नेपाल आउका फिल्म गुरु डभ सिमन्सले विश्वका दर्शक नेपाली फिल्म हेर्न उत्सुक रहेको बताएका छन् । यो खबर आजको नागरिकमा छ ।

    आइतबार र सोमबार गरी दुई दिनसम्म फिल्म निर्माण र वितरणबारे कक्षा लिएका सिमन्सले नेपालको भूगोल अझै पनि पश्चिमाबीच कुतूहलको विषय रहेकाले नेपालबाट निर्माण हुने फिल्मबारे पनि उताका दर्शकको चासो रहने बताए ।

    सिमन्सले आफूले नेपाली फिल्म नहेरेको भए पनि पँचदिने नेपाल बसाईका क्रममा केही व्यक्तिसँगको अन्तक्र्रियामा नेपालसँग उत्कृष्ट कथाहरु रहेको तर कथालाई निर्देशकले राम्ररी पस्कन नसकेको अनुभूत गरेको बताए ।

    ‘नेपालमा साँच्चिकै राम्रा फिल्म बन्ने कथा छन् । तर यहाँका निर्माता निर्देशकले कथालाई चाख लाग्दो थरिकाले भन्न सकिरहेका छैनन् ।’ सिमन्सले भने ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij