बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

तीन बर्षमै त्रिविको क्यालेन्डर भद्रगोल

  • प्रकाशित मिति : मङ्लबार, माघ ११, २०७३



  • काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तहमा लागू गरेको सेमेस्टर प्रणलीको शैक्षिक क्यालेन्डर तीन बर्षमै भद्रगोल भएको खबर आजको नयाँ पत्रिकामा छ ।
    त्रिविले सबै केन्द्रिय विभागको स्नातकोत्तर तहमा सेमेस्टर प्रणली लागू गरेको थियो ।

    अघिल्लो बर्ष माघमा भर्ना भएका विद्यार्थी त्रिविले भर्ना फाराम समेत नखोलेकाले अनयौलमा परेका छन् ।
    त्रिविको मानविकी तथा सामाजिकशास्त्र संकायमा सबैभन्दा बढी भद्रगोल भएको छ ।

    त्रिवि उपकुलपति प्राध्यापक डा. तीर्थराज खनियाँले कतिपय डिन कार्यालयको कमजोरी देखिएको बताए । कुनै डिन कार्यालय काममा कमजोर भए पनि सेमेस्टर प्रणलीलाई सुधार गर्दै लैजाने उनको भनाई छ ।

    भर्ना फाराम खुलेन
    अघिल्ला बर्षमा त्रिविले मंसीरदेखी परिक्षा फाराम खोल्ने गरेको थियो । तर यो बर्ष अहिलेसम्म कुनै संकायमा पनि फाराम माग गरेको छैन ।

    ०७० को मार्कसिट ०७३ मा
    त्रिविले २०७० देखि सबै केन्द्रिय विभागमा सेमेस्टर प्रणाली लागू गरेको पथयो । ०७० सालमा पहिलोपटक सेमेस्टर पढेका बिद्यार्थीको लब्धांक पत्र (मार्मसिट) डिन कार्यालयले ०७३ मा मात्र सिदएको थियो ।
    मानविकीमा तेस्रो र चौथो सेमेस्टर पास गरेका अधिकांश विद्यार्थीले अहिलेसम्म मार्कसिट पाएका छैनन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij