आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

इटिसीले पाँचसय ५१ शौचालय बनायो

  • प्रकाशित मिति : बुधबार, माघ १२, २०७३



  • दोलखा । रोटरी क्लब अफ जाउलाखेलको आर्थिक सहयोगमा ‘एजुकेट द चिल्डेन’ (इटिसी)ले दोलखाको उत्तरी गाउँ लापिलाङमा पाँचसय ५१ शौचालय निर्माण गरी मङ्गलबार समुदायलाई हस्तान्तरण गरेको छ ।

    रोटरी क्लबले लापिलाङका पाँचसय ५१ घरधुरीलाई सुविधासम्पन्न शौचालयका लागि जस्ता, सिमेन्ट, ट्वाइलेट प्यान, पाइपजडित सातहजार एकसय बराबरको आर्थिक सहयोग गरेको थियो । रोटरीले दोलखाको बाबरेमा सुविधासम्पन्न भूकम्पप्रतिरोधी विद्यालय पनि बनाउने भएको छ ।

    शौचालय हस्तान्तरण कार्यक्रममा रोटरीकी डिस्ट्रिक गभर्नर जयराज्यलक्ष्मी शाहले दोलखाको भूकम्पपीडितको अवस्थालाई ध्यानमा राखी थप जीविकोपार्जनसँग सम्बन्धित कार्यक्रम सञ्चालन गर्न तयार भएको बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij