बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

ल्होसारका अवसरमा र्‍याली, बौद्ध स्तुपालाई चोख्याइयो

  • प्रकाशित मिति : शनिबार, माघ १५, २०७३



  • काठमाडौं । सोनाम ल्होसारका अवसरमा बौद्ध तामाङ कल्याणकारी गुठी टुसाल युवा क्लबले प्रभातफेरी निकालेको छ ।

    विभिन्न बाजागाजा, झाँकी र परम्परागत भेषभुषासहित निकालिएको प्रभातफेरी बौद्ध क्षेत्रको परिक्रमापछि बौद्ध स्तुपा पुगेर टुंगिएको थियो ।

    सोनाम ल्होसारको अवसरमा बौद्धस्थित बौद्धनाथ स्तुपाको चार ढोका खोली अवतारी धर्म गुरु रेम्पोर्छे भूपतिबज्र लामाले साङलुङपूजा गरी स्तुपालाई चोख्याइएको छ ।

    तामाङ समुदायको विषेश चाडको अवसरमा उनीहरुले सबैमा सुख, शान्ति, समृद्धि र एकताको कामना गरेका छन् ।

    परम्परा, चाड पर्व, धर्म संस्कृतिको संरक्षण गर्दै राष्ट्रिय पहिचानको परिचय दिन र ल्होसार पर्वले जातीय सद्भाव, सदाचार र भाईचाराको सन्देश दिने विश्वास उनीहरुले गरेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij