बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

फागुन दोस्रो साता काठमाडौंमा ‘हाई एम कन्फरेन्स’ हुँदै

  • प्रकाशित मिति : आइतवार, माघ १६, २०७३



  • काठमाडौं । आतित्थ्यता तथा जिम्मेदार पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ गरिँदै आएको ‘हाई एम अन्तर्राष्ट्रिय सम्मेलन’को छैटौं संस्करण काठमाडौंमा हुने भएको छ ।

    हाई एम अर्गनाइजेसनले फागुन १० र ११ गते काठमाडौंमा सम्मेलन गरिने जनाएको हो ।

    संयुक्त राष्ट्रसंघले विकासका लागि दीगो पर्यटन अन्तर्राष्ट्रिय वर्ष २०१७ घोषणा गरेअनुसार क्षेत्रीय पर्यटन हब काठमाडौंमा सम्मेलन आयोजना गर्न लागेको जनाइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij