बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

ठेकेदारले चलाउँछन् सामुदायिक वन

  • प्रकाशित मिति : सोमवार, माघ १७, २०७३



  • डोटी । सामुदायीक वन हुर्काउने, बढाउने र संरक्षण गर्ने मुख्य जिम्मेवारी हुन्छ उपभोक्ताको । त्यसपछिको दायित्व वन कार्यालयका कर्मचारीको हो । तर यहाँका सामुदायीक वनमा उपभोक्ता कर्मचारीभन्दा ठेकेदार बढी सक्रिय भेटिन्छन् । यो खबर आजको कान्तिपुरमा छ ।

    सामुदायीक वनको काठ, दाउरा संकलन तथा बिक्री विरतण निर्देशिका २०७१ अनुसार सामुदायिक वनहरुले प्रक्रिया पुर्याएर संकलन गरेका काठ दाउरा बिक्रीका लागि टेन्डर खोलेपछि मात्र ठेकेदार, उपभोक्ता र वनका कर्मचारीको सम्बन्ध जोडिनुपर्ने हो ।

    सामुदायिक वनको दर्ता प्रक्रियादेखि उपभोक्ताहरुको बैठक बसाल्न, पदाधिकारी चुन्न, दण्ड जरिवाना तिराउन, वनको स्रोत परिचालन गर्न समेत ठेकेदारको भूमिका पाइएको छ ।

    सामुदायिक वनमा कोष नभएको मौका छोपी ठेकेदारहरुले सहयोग गरेजस्तो गरेर आफूखुसी निर्णय गराउने गरेको सामुदायिक वन उपभोक्ता महासंघ डोटीका अध्यक्ष कृष्ण मलासीले बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij