बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

एनआरएनएले थाल्यो पुननिर्माण: लाप्राकका स्थानीय चिन्तित

  • प्रकाशित मिति : मङ्लबार, माघ १८, २०७३



  •  गैरआवसीय नेपाली संघले भूकम्पको केन्द्रबिन्दु बारपाकसँगै जोडिएको उत्तरी गोरखाको लाप्राक गाउँ पुननिर्माण थालेको छ ।

    सरकारले लाप्राक गाउँको गुम्सीपाखामा १८ दशमलव ३ हेक्टर जमिनमा बस्ती बसाल्न एनआरएनएलाई जिम्मा दिएको छ ।

    तीन आना पैसा क्षेत्रफलमा चार कोठे दुईतले घर बनाएर एनआरएनएले लाप्राकवासीलाई हस्तान्तरण गर्ने योजना छ । ढुंगा, गिट्टी र काठ स्थानीयले उपलब्ध गराउनुपर्ने एनआरएनएसँगको सम्झौतामा छ ।

    तर लाप्रकवासीलाई काठ कहाँबाट जुटाउने भन्ने समस्या आइलागेको स्थानीय राज गुरुङले बताए । ”गाउँमा जंगल छैन आगलागी भएको रुख काट्न पनि भएन, सबैको घर बनाउनु छ, काठ कसरी पुर्याउनु ?” उनले भने लाप्राकमा काठ पाइदैन ।
    एनआरएनएका अध्यक्ष शेष घले शनिबार लाप्राक पुगेर काठ ढुंगा र गिट्टी गराउनुपर्ने बताएपछि स्थानीय चिन्तित छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij