प्रकाशित मिति : बिहिबार, माघ २०, २०७३
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र बुहारी आज बिहीबार थाइल्यान्ड भ्रमणमा जानुहुने भएको छ ।
साताव्यपी भ्रमणको लागि दुवै जना थाइल्यान्ड जान लाग्नुभएको छ ।
उहाँहरुभन्दा अगाडि हिमानीपुत्र हृदयेन्द्र हिजो थाइल्यान्ड गएका थिए ।
एक महिना लामो विदेश बसाइपछि नेपाल फर्किएको पूर्वराजाको परिवार पुन एक साताको भ्रमणको लागि थाइल्यान्ड जान लागेको हो ।
यो भ्रमण घुमघामको लागि मात्रै भएको निर्मल निवास स्रोतले जनाएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij