बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

झापाका स्थानीय तहमा वडा विभाजन

  • प्रकाशित मिति : बिहिबार, माघ २०, २०७३



  • झापा । स्थानीय तह पुनःसंरचनाअन्तर्गत झापाका नयाँ नगरपालिका र गाउँपालिकाको वडा विभाजन भएको छ ।

    स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समिति झापाका सदस्यसचिव दीपक दाहालका अनुसार समितिले नयाँ गाउँपालिका र नगरपालिकाको वडा सङ्ख्या तोकेको हो ।

    आठ नगरपालिकामध्ये मेचीनगरमा १५ वटा वडा रहनेछन् । शनिअर्जुन र शिवसताक्षीमा ११–११, बिर्तामोड, भद्रपुर र दमकमा १०–१० तथा गौरादह र कनकाई नगरपालिकामा नौ–नौवटा वडा रहने जनाइएको छ ।

    त्यस्तै, सातवटा गाउँपालिकामध्ये कचनकवलमा ६, कमलमा सात, हल्दिबारीमा पाँच र बुद्धशान्ति गाउँपालिकामा सातवटा वडा रहनेछन् । यस्तै, झापा गाउँपालिकामा सात, गौरीगन्ज गाउँपालिकामा ६ र बाह्रदशी गाउँपालिकामा सातवटा वडा रहने सदस्य सचिव दाहालले बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij