प्रकाशित मिति : बिहिबार, माघ २०, २०७३
जाकर्ता । इन्डोनेसियाका १३० जना यात्रुहरु लिएर उडेको एक विमान धावन मार्गमै बिहीबार दुर्घटनाग्रस्त भएको छ ।
अत्याधिक बर्षाका कारण धावनमार्गमा विमान रोक्नका लागि विमानको चक्कामा राख्न बनाइएको काठमा असन्तुलन हुँदा विमान दुर्घटनामा परेको अधिकारीहरुले जनाएका छन् ।
इन्डोनेसियाको राष्ट्रिय ध्वजाबहाक वोईङ ७३७–८०० दुर्घटना हँुदा कुनै मानवीय क्षति भने नभएको बताइएको अधिकारीले जानकारी दिएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij