मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

मान्छेलाई मर्न दिने कि नदिने ?, सर्वोच्चले मगायो एमिकस क्युरी

  • प्रकाशित मिति : शुक्रबार, माघ २१, २०७३



  • काठमाडौं ।  अशक्त व्यक्तिहरुले मर्न चाहेमा सोबमोजिम गर्न दिनका लागि कानुन बनाउन आदेश दिने वा नदिने भन्ने सम्बन्धमा छलफल गर्न सर्वोच्च अदालतले नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनसँग तीन जनाको दरले एमिकस क्युरी (अदालती सहयोगी) पठाउन आग्रह गरेको छ ।

    न्यायाधीशहरु गोपाल पराजुली र चन्द्रशमशेर जबराको संयुक्त इजलासले सो अनुरोध गरेको हो ।

    मर्न चाहेमा उनीहरुलाई सोबमोजिम गर्न दिनका लागि आवश्यक कानुन बनाउन आदेशको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायार गरिएको थियो ।
    सो बिषय गम्भीर प्रकृतिको भएको उलेख गर्दै सर्वोच्च अदालतले त्यस बारेमा छलफल गर्न एमिकस क्युरी पठाउन नेपाल बार र सर्वोच्च बारलाई अनुरोध गरेको हो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij