बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

चाम्लिङ खाम्बातिमले विविध कार्यक्रम गरी स्थापना दिवस मनाउने

  • प्रकाशित मिति : शुक्रबार, माघ २१, २०७३



  • काठमाडौं । किरात राई चाम्लिङ खाम्बातिमले विविध कार्यक्रम गरी स्थापना दिवस मनाउने भएको छ । खाम्बातिमले माघ २५ गते विविध कार्यक्रम गरी १५औं स्थापना दिवस मनाउने भएको हो ।

    उसले स्थापना दिवसको अवसरमा चाम्लिङ भाषामा हाजिरीजवाफ प्रतियोगिता, चाम्लिङ भाषामा अध्ययनरतमध्ये उच्चतम अंक ल्याउनेलाई नगद पुरस्कार र सांस्कृतिक कार्यक्रम गर्ने किरात राई चाम्लिङ खाम्बातिम कार्यवहाक अध्यक्ष ज्ञानबहादुर राई ‘गेन’ ले जानकारी गराए ।

    कार्यवहाक राईका अनुसार हाजिरीजवाफ प्रतियोगिता विजेतालाई नगद पुरस्कार दिनुका साथै खाम्बातिममा रचनात्मक तथा उल्लेखनीय योगदान गर्नेलाई विशेष सम्मान गरिनेछ ।

    खाम्बातिमले किरात मुन्दुम (दर्शनशास्त्र) सृष्टिकथा भाग–१, होसुङ (संस्कार) र चाम्लिङ जर्नल प्रकाशित गरेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij