बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

पाल्पामा जीप दुर्घटना ४ को मुत्यु, १६ घाइते

  • प्रकाशित मिति : मङ्लबार, माघ २५, २०७३



  • पाल्पा । पाल्पा जिल्ला दोभान गाविस ३ मा जिप दुर्घटना हुदाँ ४ जनाको घटनास्थलमै मुत्यु भएको छ भने १६ जना घाईते भएका छन् ।
    दोभानबाट ज्यामुरे विवाह कार्यक्रम सकेर जन्तीको बाजागाजासहितको समुहलाई घर लैजाने क्रममा लु १ ज २६८९ नम्बरको जिप दोभान ३ श्रीडाडामा राती ८ः३० बजे दुर्घटना भएको हो ।

    दुर्घटनामा ४० वर्षीय जसविर बकावल मगर, ३० वर्षीय मिन बहादुर थापा मगर, ४९ वर्षीय हरि बहादुर राना र २६ वर्षीय यम बहादुर रानाको मुत्यु भएको छ । मृतक सबै दोभान २ देउरालीका हुन ।

    १६ जना घाईतेको लुम्बिनी अञ्चल अस्पतालमा उपचार भईरहेको छ । घाइतेमध्ये ४ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।
    जिप दुघटना भई सडकदेखि ३०० मिटर तल खसेको छ । सडक ओरालो भएको तथा गाडीको ब्रेक फेल भएर दुघटना भएको प्रहरीले जानकारी दिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij