आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु

  • प्रकाशित मिति : बिहिबार, माघ २७, २०७३



  • पाल्पा । तानसेन नगरपालिका–१२ सालघारीमा बुधबार राति ८ः३० बजे ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

    जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार तानसेन–१२ सालघारीमा खाद्यान्न बोकेको लु ३ त ६५२ नंको ट्रयाक्टर दुर्घटना हुँदा तानसेन नगरपालिका–१२ का २८ वर्षीय ट्रयाक्टर चालक विकास सारु (गोरे) को घटनास्थलमै मृत्यु भएको छ ।

    शवपरीक्षणका लागि जिल्ला अस्पताल तानसेनमा राखिएको छ । ट्रयाक्टर ब्याक गर्ने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij