बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

एक सय ३२ बर्षपछि दार्जिलिङबाट छुट्टियो ‘हिल स्टेसन’ कालिम्पोङ

  • प्रकाशित मिति : बिहिबार, फाल्गुन ५, २०७३



  • काँकडभिट्टा । ‘हिल स्टेसन’ भनिने कालिम्पोङ मंगलबारदेखि दार्जिङिबाट औपचारिक रुपमा छुट्टिएको छ । एङलो – भुटान युद्धपछि सन् १८८५ मा दार्जिलिङमा गाभिएको यो क्षेत्र एक सय ३२ बर्षपछि दार्जिलिङबाट छुट्टिएको छ ।

    गोर्खा राज्य निर्माण मोर्चाका अध्यक्ष दावा पाख्रीनले कालिम्पोङलाई दार्जिलिङबाट अलग्याउनुपर्ने मुद्दा पहिल्यै उठाएका थिए । तर त्यो बेला गोर्खाल्यान्ड आन्दोलन चर्किरहेकाले कसैले चासो दिएको थिएन ।

    १० बर्षदेखि गोर्खा जनमुक्ति मोर्चाको प्रवक्ता रहेका डा. हर्क क्षेत्री मोर्चाबाट असन्तुष्ट बनेर बाहिरिएपछि कालिम्पोङ जिल्ला बन्ने विषय बाहिर आएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij