बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

बालाजुको गंगाहल अगाडि दुर्घटना, स्कुटरमा सवार दुई महिलाको मृत्यु

  • प्रकाशित मिति : शुक्रबार, फाल्गुन ६, २०७३



  • काठमाडौं । बालाजुको गंगाहल अगाडी सवारी दुर्घटना हुँदा दुई महिलाको मृत्यु भएको छ ।
    गंगाहल स्थित सडकमा शुक्रबार ना.५ ख ८४६५ नंबरको ट्रकले बा.७७ प ३२०८ नंबरको स्कुटरलाई ठक्कर दिँदा घाईते भएका स्कुटर चालक मकवानपुर मनहरी घर भएकी ३८ बर्षीया रिना कुमारी राईको उपचारार्थ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
    साथै घाईते भएकी स्कुटर पछाडी सवार धादिङ्ग घर भएकी ३० बर्षीया सोनिया थापाको शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको छ । ट्रक चालक फरार रहेकोले खोनी भईरहेको प्रहरीले जनाएको छ ।

    यसैबिच तनहुँको शुक्ला गण्डकी नगरपालिका–१६ सिम्ले बस्ने ५३ बर्षीय चेत बहादुर भुजेललाई शिशाको छर्रा लोड गरेको भरुवा बन्दुक सहित प्रहरीले शुक्रबार पक्राउ गरेको छ ।

    उनलाई सोही स्थान स्थित सामुदायिक जंगलतर्फ भरुवा बन्दुक बोकी हिडी रहेको अवस्थामा प्रहरीले फेला पारी नियन्त्रणमा लिएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij