प्रकाशित मिति : शनिबार, फाल्गुन ७, २०७३
शिव राज खनाल , अर्घाखाँची । प्रजातन्त्र दिवशको सुअवसर पारि अर्घाखाँचीको अर्घातोषमा एक दिने नि-स्वास्थ्य शिबिर बस्ने भएको छ शिबिर फाल्गुण ७ गते सनिबारको दिन अर्घाखाची जिल्लाको अर्घातोष वार्ड नं ४ हटिया बजारमा रहेको धौलागिरि इंगलिस बोर्डिंङ स्कुलमा हुने बताइएको छ|
अर्घाखाँची जिल्लाका मरेंङ ,अर्घातोष,भगवती,छात्रगंज,ठुला
सिबिरमा मनोपरामर्श सेवा समेत दिइने र सो शिविरमा धेरै भन्दा धेरै बिरामीहरुले स्वास्थ्य जाच गराई मौकाको फाइदा उठाउने आशा गरिएको डा.राजेन्द्र श्रेष्ठले बताउनु भएको छ । स्थानीय समाजसेबी चन्द्रमान श्रेष्ठका अनुसार यस्तो मौका बारम्बार नआउने हुदा पायक पर्ने गाबिसका सम्पूर्ण बिरामीहरुले स्वास्थ्य चेकजाच मौकाको फाइदा उठाई लाभ लिनुहुन समेत आग्रह गर्नुभएको छ साथै टाढा बाट आउने बिरामीहरुले निम्न मोबाइल नम्बर ९८४१७५४७०८ मा फोन गरि नाम टिपाउन सकिने समेत जानाकरी गराउनु भएको छ ।
शिविरलाई ब्याबस्थित बनाउन अर्घातोष हेल्थ पोष्टको बिशेष सहयोग र त्रिदेब बचत तथा सहकारी ,धौलागिरि बोर्डिंङबाट स्वेमसेबक परिचालन समेत गरिएको समाजसेबी श्रेष्ठले जलजला खबरलाई जानकारी दिनुभएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij