प्रकाशित मिति : आइतवार, फाल्गुन ८, २०७३
फेब्रुअरी १९ मा विश्वमा भएका केही प्रमुख घटनाहरु :
– २००६ मेक्सिकोमा एउटा केइलाखानीमा मिथेन विस्फोटन हुँदा ६५ खानी मजदुरको र्मत्यु भएको थियो ।
– १९८५ कृक्रिम मुटुको सफल प्रत्यारोपणपछि घर फर्कने विलियम जे स्क्रोएडर पहिलो व्यत्ति बने ।
– १९६० चीनद्वारा टी सेभेन नामको पहिलो अनुसन्धान रकेट सफलतापूर्वक प्रक्षेपण गरिएको थियो ।
– १८७८ अमेरिकी वैज्ञानिक थोमस एल्बा एडिसनद्वारा आवाज रेकर्ड गर्ने तथा बजाउने उपकरण फोनोग्राफमाथि प्याटेन्ट अधिकार दर्ता गरेको थिए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij