बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

पूर्वाञ्चलका पहाडी जिल्लामा इन्धन ढुवानी ठप्प

  • प्रकाशित मिति : मङ्लबार, फाल्गुन १०, २०७३



  • ट्यांकर मजदुर र आयाल निगम पूर्वाञ्चल क्षेत्रीय कार्यालय विराटनगरका कर्मचारीबीचको असमझदारीले गर्दा पूर्वाञ्चलका पहाडी जिल्लामा इन्धन ढुवानी ठप्प भएको छ ।

    ढुवानी रोकिएसँगै तीन दिनयता कोशी पहाडी जिल्लामा पेट्रोल र डिजेल अभाव भएको छ । इन्धन अभाव हुँदा धनकुटा, तेह्रथुम, संखुवासभा र भोजपुरमा यातायात र ढुवानी सेवा प्रभावित बनेका छन् ।

    ट्यांकर मजदुर र आयल निगमबीच समस्या समाधानका लागि वार्ता भएपनि अझै केही दिन इन्धन लोड हुने सम्भावना नरहेको स्थानीय पेट्रोल पम्प संचालकहरुले बताएका छन् ।

    मोटर साइकलका लागि सीमित कोटामा पेट्रोल उपलब्ध गराइएको भएपनि डिजेल दिन नसकिएको उनिहरुको भनाई छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij