बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

दुर्घटनामा श्रीमानको मृत्यु श्रीमती घाइते

  • प्रकाशित मिति : शनिबार, फाल्गुन १४, २०७३



  • खोटाङ । खोटाङमा ट्रकमा मोटरसाईकल ठोक्किदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । भने, सँगै रहेका अर्का एक गम्भिर घाइते भएको छ । उनीहर श्रीमान श्रीमती भएको पाइएको छ ।

    एकै दिशाबाट जयराघाटतर्फ जाँदै गदौ ट्रकमा मोटरसाईकल ठोक्किएको हो । उदयपुर त्रियुगा नगरपालिका–२ का ३५ वर्षीय मोटरसाईकल चालक कमल राईको घटनास्थलमै मृत्यु भएको थियो । दुर्घटनामा गम्भीर घाइते बनेकी राईकी श्रीमती पवि राई समेत गम्भिर घाइते छिन् । बा २ ख ५२०८ नम्बरको ट्रकमा शनिबार दिउँसो स ४ प ४८६१ नम्बरको मोटरसाईकल बाहुनीडाँडा–५ स्थित रातोडाँडामा ठोक्किएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij