बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

रातोमाटो निकाल्दा ढिस्कोले पुरिएर युवतीको मृत्यु

  • प्रकाशित मिति : सोमवार, फाल्गुन १६, २०७३



  • मुगु  । आज बिहान घर पोत्न प्रयोग गरिने रातो माटो निकाल्दै गर्दा माटोको ढिस्कोले पुरेर एकजना महिलाको मृत्यु भएको छ ।

    जिल्ला प्रहरी कार्यालय, मुगुका प्रहरी नायब निरीक्षक रामबहादुर सिंहका अनुसार मुगु जिल्ला काकीवाडा गाविस–१ भामवाडा गाउँकी २५ वर्षीया कोकिला भामको रारा विमानस्थलभन्दा १५ मिनेट उत्तरमा रहेको ढुमाललेकको जङ्गलमा रातोमाटो निकाल्दै गर्दा ढिस्कोमा पुरिएर घटनास्थलमै मृत्यु भएको थियो ।

    सँगै गएका साथीहरुले गाउँलेलाई खबर गरेपछि प्रहरी र गाउँले घटनास्थलमा पुगेका थिए । मृतक भामका दुई छोराछोरी रहेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij