मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

थाइल्याण्डमा उपचाररत वर्षमानको डिस्चार्ज

  • प्रकाशित मिति : आइतवार, फाल्गुन २२, २०७३



  • काठमाडौं । थाइल्याण्डको समितिभेज अस्पतालमा माओवादी केन्द्रका नेता वर्षमान पुनको डिस्चार्ज भएको छ ।

    स्वास्थ्यमा सुधार आएसँगै उनको डिस्चार्ज भएको उनको पुनको पत्नी समेत रहेकी सभामुख ओनसरी घर्तीले ट्वीटरमार्फत जानकारी दिएकी छिन् ।
    ग्राण्डीमा उपचाररत उनको स्वास्थ्यमा सुधार नआएपछि गत साता थाइल्याड लगिएको थियो ।

    जण्डिस बिग्रिएपछि गत वर्षपनि उनको सोहि अस्पतालमा उपचार भएको थियो ।
    यसैबीच पुन फागुन २६ गते नेपाल फर्किने भएका छन् । केहि दिन फलोअपमा रहनु पर्ने भएकाले डिस्चार्जपछि पनि २६ गते सम्म पुन थाइल्याण्डमा बस्ने भएका हुन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij