बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

माछा मार्ने क्रममा पाँचथरमा दुई जनाको मृत्यु

  • प्रकाशित मिति : आइतवार, फाल्गुन २२, २०७३



  • पाँचथर । पाँचथरमा माछा मार्ने क्रममा दुई युवाको मृत्यु भएको छ । माछा मार्ने क्रममा एक जनाको नदीमा डुवेर र अर्काको करेण्ट लागेर मृत्यु भएको हो ।

    जिल्लाको अमरपुर–९ मा तमोर नदीमा माछा मार्ने शनिवार साँझ क्रममा स्थानीय १७ बर्षीय विजय लिम्बूको नदीमा डुवेर मृत्यु भएको छ ।

    यस्तै शनिवार राती साढे ११ बजे हेवा खोलामा पानीमा करेण्ट लगाई माछा मार्ने क्रममा बर्दियाको कालिका गाविस वडा नं. ४ घर भई हेवाखोला ‘वी’ जलविद्युत आयोजनामा कार्यरत २५ बर्षीय सन्देश थारुको मृत्यु भएको छ ।

    करेण्ट लागेर सख्त घाइते भएका उनको उपचारका लागि पाँचथर जिल्ला अस्पताल ल्याउने क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक विज्ञान बस्नेतले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij