बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

कुवेतमा महोत्तरीका शेखको मृत्यु

  • प्रकाशित मिति : बिहिबार, फाल्गुन २६, २०७३



  • कुवेत । कुवेतमा एक नेपाली युवाको कार्यस्थलमै ज्यान गएको छ । महोत्तरी जिल्ला घर भएका ३० बर्षिय नौसाद शेखको गत सोमबार करिब २ बजे मृत्यु भएको हो ।


    कार्यस्थलमै अचानक ढलेका उनको घटनास्थलमै ज्यान गएको हो । हिस्को कम्पनीमार्फत कुवेत पेट्रोलियम कम्पनी (केओसी) मा टि व्वाईको रुपमा कार्यरत शेखको शव फर्वा्निया अस्पतालमा राखिएको छ ।
    पासपोर्ट नम्बर ०६३९३५६१ रहेका शेखको शव नेपाल पठाउने पहल भैरहेको नेपाली दूतावास कुवेतका द्दितीय सचिव भोगेन्द्र लिङदेनले जानकारी दिए । शेख १९ महिना पहिले कुवेत आएका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij