बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

जाजरकोटमा यात्रुवाहक बस दुर्घटना : मृत्यु हुनेको सङ्ख्या २६ जना

  • प्रकाशित मिति : शुक्रबार, फाल्गुन २७, २०७३



  • काठमाडौँ । जाजरकोटको भेरीमालिका नगरपालिका–४ मा बिहीबार अपरान्ह भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या २६ जना पुगेको नेपाली सेनाले जनाएको छ ।

    सो दुर्घटनामा २६ जना गम्भीर घाइते भएको र नौजना सामान्य घाइतेको उपचार गरिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

    दुर्घटना हुनासाथ नेपाली सेनाको हेलिकप्टर गएर उपचार कार्य गरेको थियो । सेनाको हेलिकप्टरमार्फत १८ घाइतेलाई उपचारका लागि नेपालगन्ज पु¥याइएको र उनीहरुको नेपालगन्ज नर्सिङ होमलगायत अस्पतालहरुमा उपचार भइरहेको जनाइएको छ ।

     

    वस ४ सय मिटर भन्दा अग्लो वढी भीरवाट खसेर पासागाड खोलामा खसेको प्रहरीले जनाएको छ ।

    तिव्र गति र ओभरलोडका कारण दुर्घटना भएको अनुमान लगाएको छ ।

     

    सनाखत भएकाहरुको नामावली

    राम बहादुर बस्नेत, लह ४
    नन्दलाल जोशी, साल्मा ५
    मदन पुन, सीमा ९
    सन्तोष राना, भेरी मालिका नपा १०
    गोपाल सुनार, भेरी मालिका नपा ११
    शर्मिला सुनार, भेरी मालिका नपा ११
    गणेश बोहरा, भेरी मालिका नपा ४
    नविन चन्द, भेरी मालिका नपा ४
    सन्तक सुनार, भेरी मालिका नपा ३
    झुसा गिरी, भेरी मालिका नपा १३
    उदय बुढा, सुइकोट ८, साल्मा
    बीरबहादुर बुढा, दसरा १
    कृष्ण गिरी, चौरझारी ४
    मणिराम जैसी, बसेरा २
    बहादुर मोनारी, भेरी मालिका नपा १२
    दले त्रुवा, मजकोट ७
    हरिबहादुर शाही, दार्खाकोट २

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij