बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

कपिलवस्तुमा आगलागीबाट २ बालकको मृत्यु, १ घाइते

  • प्रकाशित मिति : आइतवार, फाल्गुन २९, २०७३



  • कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका १ तिनडिलेस्थित एक गोठमा आगलागि हुँदा २ वालकको ज्यान गएको छ भने एक वालिका घाईते भएकी छिन ।

    मृत्यु हुनेमा अर्घाखाँची सिद्धारा गाविस ६ वस्ने सिता कुमालका १० वर्षिय छोरा सन्दिप र वरमान पुनका ११ वर्षिय छोरा विक्रम रहेका छन् ।
    यस्तै १३ वर्षीया वालिका सरस्वती रोका घाइते भएकी छन् । उनको मुख र खुटटा जलेको छ ।

    गएराती गोठमा आगो सल्किएको थियो । चारजना सँगै सुतिरहेको वेला आगो लागेपछि एक वालिका भने भागेर जोगिएकी थिइन् । राती गोठमा आगो बालिएको र राम्रोसँग ननिभाएका घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij