शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

सिजि मोबाईलको एस्ट्रो टर्च बजारमा

  • प्रकाशित मिति : सोमवार, फाल्गुन ३०, २०७३



  • काठमाडौं । सिजि मोबाईलले एस्ट्रो सिरिज अन्तर्गतको नयाँ मोडेल एस्ट्रो टर्च बजारमा ल्याएको छ । २ हजार ४ सय ९९ रुपैया“ पर्ने यो नयाँ मोबाईलमा ३६ सय एमएएचको अत्यन्तै लामो समय टिक्ने ब्यट्रि ब्याकप रहेको छ ।

    योसंगै मोबाईलमा ३ वटा एल.ई.डि बल्बभएको टर्च समेत रहकोे कम्पनीले जानकारी दिएको छ ।
    कम लागतको यस मोबाइलफोन न्यून आयस्तर भएका ब्यक्तिलाई पनि लाभकारी हुनेछ । यो मोबाईलमा वायरलेस एफ.एम., क्यामेरा, एमपिथ्री, एमपिफोर, ब्लुतुथ लगायतका सुबिधाहरु समेत छन् ।

    २ वर्षे वारेन्टी भएको पहिलो माबाईल सेट भएको जानकारी दिदंै यस्तो सुबिधाको मोबाईल नेपाली बजारमा प्रथम पटक आएको कम्पनीले जानकारी दिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij