प्रकाशित मिति : शुक्रबार, चैत्र ४, २०७३
बिनिता शर्मा , दाङ । पुरन्धारा २ निबासी रेबन्त ओलिको गोठमा आगलागी हुँदा ४ वटा बाख्रा जलेर मरेका छन् ।
बाख्रा राखेको गोठपनि जलेर नस्ट भएको छ । आगो लाग्दा बाख्रा र गोठ गरि लाखौंको क्षति भएको जिल्ला प्रहरी कार्यालय दाङका डि. एस. पि भुबनेश्वर तिवारीले जानकारी दिएका छन ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij