मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

११ वर्षीया किशोरी आमा बन्दै

  • प्रकाशित मिति : आइतवार, चैत्र ६, २०७३



  • बेलायतमा ११ वर्षकी एक किशोरी चाँडै नै आमा बन्दैछिन् । उनी बेलायतकी सबैभन्दा कम उमेरमा आमा बन्न लागेकी किशोरीको रुपमा चर्चा कमाइरहेकी छिन् । पुलिसका अनुसार बच्चाका पिता पनि किशोर हुन् र ती किशोरीभन्दा केही वर्षमात्र जेठो छन् ।

    आमाको पहिचान गोप्यः

    शुक्रबार समाचार पत्र गार्जियनमा प्रकाशित भएको खबर अनुसार कानूनी बाध्यताका कारण गर्भवती किशोरीको पहिचान गोप्य राखिएको छ ।

    बेलायतमा सबैभन्दा कम उमेरकी आमाः

    एक किशोरीले १२ वर्षको उमेरमा सन् २०१४ मा बच्चालाई जन्म दिएकी थिइन् । जसका कारण बेलायतमा सबैभन्दा कम उमेरमा आमा बन्न लागेकी उनी पहिलो किशोरी हुन् । ती बच्चाको पिताको उमेर १३ वर्ष थियो । आमा–बुवा दुबै बेलायतका हुन् । यी बालिका आफ्नी २८ वर्षीया हजुरआमासँग हुर्किरहेकी छिन् जबकी उनकी आमा भने स्कूलमा पढाई गरिरहेकी छिन् ।

    युरोपमा बढिरहेको समस्याः

    आँकडाका अनुसार बेलायतमा पछिल्लो एक दशकमा किशोर गर्भाधानको मुद्दामा तेज गिरावट ल्याउन सफल भइरहेको छ । यस्तै, पश्चिमी युरोपमा यो स्थिती अहिले पनि सबैभन्दा धेरै छ । किशोरीहरु गर्भवती हुने विषयमा बेलायत सम्पूर्ण युरोपमा छैटौं स्थानमा छ । यो विषयमा रोमानिया, बुल्गारिया, स्लोभाकिया, हंगेरी र माल्टा बेलायतभन्दा अगाडि छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij