बिहिबार, कार्तिक २०, २०८३ | Thursday 5th November 2026

आज विश्व बाल रंगमञ्च दिवस

  • प्रकाशित मिति : सोमवार, चैत्र ७, २०७३



  • काठमाडौं ।  आज २० मार्च अर्थात विश्व बाल रंगमञ्च दिवस । प्रत्येक मार्च २० मा विश्व बाल रंगमञ्च दिवस मनाइदै आएको छ । बाल रंगमञ्च सम्बन्धी अन्तर्राष्ट्रिय छाता संगठन आसितेज इन्टरनेशनको साथमा नेपालमा केही वर्षदेखि नेपाली संस्था थिएटर सेन्टर फर चिल्ड्रेन नेपाल र आसितेज नेपालले विधि कार्यक्रम गरी यो दिवस मनाउदै आएको छ ।

    यस वर्ष जर्मनीबाट आएका अन्तर्रा्ष्ट्रिय बाल नाट्य समूह ‘क्लाउन विथवाउट बोर्डरर्स’को क्लाउन नाटक शो तथा क्लाउन कार्यशालाका साथमा मनाइदैछ ।
    आज चैत ७ गते सोमबार थिएटर मल नाटकघरमा बालसाहित्यमा संलग्न, तथा विदेशी तथा स्वदेशी रंगकर्मी, अभिभावक र बालबालिकाबीच क्लाउन शो र अन्तरक्रियाका साथ मनाइन लागेको आसितेज नेपालका अध्यक्ष दिपर्शन जंग रानाले बताए ।

    बालबालिकालाई नाटकघर लैजाऔं, उनीहरु पनि देख्न, सुन्न, महसुस गर्न, सोच्न र कल्पना गर्न सक्छन् भन्ने अभियानका साथ विश्वभर यो दिवस मनाइदै आएको छ ।

    त्यस्तै थिएटर मलले यसै अवसरमा आगामी १९ गथतेदेखि बालबालिकाको लागि १५ दिने अभिनय तथा नाट्य प्रशिक्षण समेत आयोजना गर्ने थिएटर सेन्टर फर चिल्ड्रेन नेपालका कला निर्देशक केदार श्रेष्ठले बताएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij