प्रकाशित मिति : बुधबार, चैत्र ९, २०७३
बर्षात ओली , दाङ । दाङमा गएराती गाडीले ठकार दिँदा १ महीलाको मृत्यु भएको छ । देउखुरी सिसहनिया-४ पिपरिमा नम्बर नखुलेको गाडीले १ महीलालाई ठकार दिएको हो । मृतक महिलाको नाम थर खुल्न नसकेको , हेर्दा तराई मुलुकको जस्तो देखीने र अन्दाजी ५० बर्ष जस्ती देखीने प्रहरीले जनाएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij