प्रकाशित मिति : बुधबार, चैत्र ९, २०७३
रामपुर (पाल्पा) । रामपुर हुँगी–३ पाल्पाका जगतबहादुर खत्रीको रुखबाट लडेर आज मृत्यु भएको छ ।
श्रीमतीसँगै स्याउला काट्न गएका खत्रीको घर नजिकै रहेको चिलाउनेको स्याउला काट्ने क्रममा रुखबाट खसेर मृत्यु भएको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक राजु शर्माले जानकारी दिए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij