मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

रौतहटमा बृहत स्वास्थ्य शिविर : २ दिनमा २२ सयको उपचार

  • प्रकाशित मिति : बिहिबार, चैत्र १०, २०७३



  • गौर ।  नेपाली सेना र स्वास्थ्य मन्त्रालयको सहकार्यमा रौतहटको गौरमा बृहत सघन स्वास्थ्य शिविर गरिएको छ । चैत ८ गतेदेखि शूरु भएको शिविरमा २ दिनमा २२ सय ३९ जनाले उपचार सेवा लिएका छन् ।
    मन्त्रालय र सेनाले संयुक्त रुपमा एक साताका लागि सघन स्वास्थ्य शिविर आयोजना गरेका हुन् । शिविरमा पहिलो दिन ९ सय १२ र दोश्रो दिन १३ सय २७ जनाले उपचार गराएको नेपाली सेनाका कर्णेल दीपक अधिकारीले जानकारी दिए । नेपाली सेनाको मोबाइल अस्पताल सहित स्वास्थ्य मन्त्रालयको सहकार्यमा पहिलो पटक बृहत स्वास्थ्य शिविर आयोजना गरिएको अधिकारीले जानकारी दिए । शिविरमा रौतहटका विभिन्न क्षेत्रका स्थानीयका साथै सीमावर्ती भारतका विभिन्न स्थानबाट समेत उपचारका लागि विरामीहरु आएका छन् ।

    शिविरमा एक्सरे, अप्रेशन लगायतका सघन उपचार सेवा दिइएको छ । बिहिबार दिँउसो नेपाली सेनाका सेनापति राजेन्द्र क्षेत्रीले शिविरको अवलोकन गर्दैछन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij