बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

हुम्लामा आगलागीबाट चार घर नष्ट

  • प्रकाशित मिति : आइतवार, चैत्र १३, २०७३



  • हुम्ला  ।  जिल्लाको दक्षिणी भेगमा रहेको तागाकोट गाउँपालिका मदनाको गल्वाडामा शनिबार आगलागी हुँदा चार घर जलेर नष्ट भएका छन् ।

    स्थानीय रामप्रसाद जैंसी, मोहनप्रसाद जैंसी, रामदल जैंसीको घर जलेर नष्ट भएको छ । खाना पकाउने क्रममा आगलागी भएको हो । प्रहरी चौकी कवाडीको टोली आइतबार बिहान घटनास्थल पुगेको प्रहरी नायब उपरीक्षक कमलप्रसाद नेपालले जानकारी दिए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij