बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

बागलुङ जिप दुर्घटनामा एक जनाको मृत्यु

  • प्रकाशित मिति : आइतवार, चैत्र १३, २०७३



  • बागलुङ । ढोरपाटन नगरपालिका–१ मा ग२च ९११ नंको जिप दुर्घटना हुँदा आज एक महिलाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

    दुर्घटनामा परी तमानखोला गाउँपालिका–५ का ३६ वर्षीया टीकमा विकको मृत्यु भएको छ । मृतक विकका तीन वर्षीय छोरा खगेन्द्र, सोही ठाउँका ६३ वर्षीय जसबहादुर विक र ४६ वर्षीया ज्ञानदेवी विक घाइते भएको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक कृष्ण रानामगरले जानकारी दिए । उनीहरुको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

    जिप सडकबाट करिब २० मिटर तल तमानखोलामा खसेको थियो । जिप चालक ढोरपाटन नगरपालिका–२ का ध्रुव कुमाललाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij