आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

बढ्दै छ स्वाइनफ्लुको संक्रमण : रुघाखोकी लाग्दा चनाखो बनौं

  • प्रकाशित मिति : बुधबार, चैत्र १६, २०७३



  • काठमाडौं । राजधानीमा स्वाइनफ्लु अर्थात इन्फुएन्जा ए (एच१एम१) संक्रमण बढेको पायएको  खबर आजको कान्तिपुरमा छ ।

    राजधानीको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला जाँचिएका थ्रोट स्वाव (भित्री घाँटी वरिपरिको तरल पदार्थ) को नमुनामध्ये झन्डै २० प्रतिशतमा स्वाइनफ्लु पुष्टि भएको हो ।

    दक्षिण एसियाका भारत, माल्दिभ्स, श्रीलंकामा हाल स्वाइनफ्लु व्यापक रहेको विश्व स्वास्थ्य संगठनको प्रतिवेदनमा उल्लेख रहेको बताउँदै शुत्रराज ट्रोपिकल तथा सरुवा रेग अस्पताल टेकुका डा. शेरबहादुर पुनले भने, ‘भारतमा हाल स्वाइनफ्लुले हरेक दिन मृत्यु भइरहेको छ । यस्तो बेला हामीले जटिल खालको रुघाखोकी देखिँदा थप चनाखो र सतर्क हुन आवश्यक छ ।’

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij