बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

रेमिटान्स बजारमा थपियो रेमिट टु नेपाल

  • प्रकाशित मिति : बिहिबार, चैत्र १७, २०७३



  • ललितपुर । नेपाली रेमिटान्स बजारमा ‘रेमिट टु नेपाल प्रा.लि.’ नामको अर्को एक कम्पनी थपिएको छ । ललितपुरको पूल्चोकमा मूख्य कार्यलय रहेको उक्त कम्पनीले सेवाग्राहीहरुलाई सहज, सुरक्षित र सहुलियत सेवा प्रदान गर्ने दावी गरेको छ । कम्पनीमा वित्तिय तथा रेमिटान्स क्षेत्रमा लामो अनुभव भएका व्यक्तिहरुले व्यवस्थापनको जिम्मेवारी लिएका छन् । जसको व्यवस्थापकीय नेतृत्व बैंक तथा वित्तीय क्षेत्रको विशिष्ट तहमा काम गरिसकेका श्रीचन्द्व भट्टले लिएका छन् ।
    स्थापनासँगै रेमिट टु नेपाल ले आन्तरिक तथा बाह्य विप्रेषण रकम सरल तवरले भुक्तानीका लागी, कमर्सियल बैंक, विकास बैंक , फाईनान्स कम्पनी, सहकारीका संस्थासाथै अन्य प्राईभेट एजेन्टहरुसँग विप्रेषण भुक्तानी गर्ने संझौता गरिसकेको छ । यसैक्रममा सेन्चुरी कमर्सियल बैंक, मेगा बैंक नेपाल लि., बैंक अफ काठमाडौं, प्राइम कमर्सियल बैंक लि., माछापुछ्रे बैंकसँग संम्झौता भैसकेको जनाइएको छ ।
    ‘कम्पनीले दैनिक २ अर्बको हाराहारीमा भित्रिने रेमिटान्सलाई सदुपयोग गर्न विशेष जनचेतना कार्यक्रम समेत संञ्चालन गरेको जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij