शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

आइफोनका पारखीहरुलाई खुसीको खबर ! आइफोन सेभेन र आइफोन सेभेन प्लसको विशेष संस्करण बजारमा

  • प्रकाशित मिति : शनिबार, चैत्र १९, २०७३



  • काठमाडौं ।   एप्पलको नेपालका लागि आधिकारिक बितरक जेनेरेसन नेक्स्ट कम्यूनिकेसन्स् प्रा.लिले एप्पलको विशेष संस्करण रेड आइफोन सेभेन र आइफोन सेभेन प्लस सार्वजनिक गरेको छ । विशेष संस्करणका आइफोनहरु १२८ जीबी र २५६ जीबी स्टोरेजमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

    जेननेक्स्टले यी विशेष संस्करणका आइफोन इभो स्टोर, फ्यूचर वल्र्ड, तथा ओलिज स्टोरबाट बिक्री गर्नेछ । यी संस्करणको मूल्य पनि यसअघिका ब्ल्याक, रोज गोल्ड, सिल्भर एडिसनकै बराबर तोकिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij