मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

सुआहारा २को ३ दिने तालिम सप्पन्न

  • प्रकाशित मिति : आइतवार, चैत्र २०, २०७३



  • निलम ओली , दाङ । दाङको घोराहीमा बहुक्षेत्रिय पोषण योजना सम्बन्धि ३ दिने तालिम सप्पन्न भएको छ । सामाजिक परिचालक तथा सु आहारा २ का फिल्ड सुपर भाईजरहरुका लागी  तालिम सप्पन्न भएको हो । उक्त तालिम २ चरणमा सप्पन्न भएको हो । 17776623_1136104223168597_874796253_o

    तालिममा सु आहाराका १७ र एल जि सि डि पि का गरि जम्मा ५७ जनाको सहभागिता रहेको छ । कार्यक्रमको उदेश्य बहु क्षे त्रिय पोषण योजनाको ढाँचालाई स्थानीय तह सम्म पुर्याई मात्री शिशु तथा बाल्यकालिन पोषण प्रबर्द्धनमा सहयोग पुर्याउने रहेको छ ।  स्थानीय सहजकर्ताको क्षमताको अभिबृद्दी गर्नको लागी संचालन गरिएको यस तालिममा निम्न बिषयहरु मुख्य रूपमा रहेका छन ।

    स्थानीय संरचनाको कार्यान्वयन ढाँचा स्थानीय तहमा योजना प्रबर्द्धनका लागि गर्न सकिने संभावित क्रियाकलापहरु र सहभागीहरुको सहजीकरण सिपको बारेमा प्रशिक्षण दिईएको थियोे । प्रशिक्षण सुआहारा २ का सहजकर्ता द्वय महेन्द्र घिमिरे र संजय लम्सालले ३ दिन सम्म दिनुभएको थियो । 17622705_1136104356501917_48820133_o

    कार्यक्रम समापन समारोह स्थानीय बिकास अधिकारी एबं बहु क्षे त्रिय पोषण तथा खाद्य सुरक्षा निर्देशक समिति दाङका अध्यक्ष कुल बहादुर जि सि को अध्यक्षता भएको कार्यक्रममा जिल्ला स्वास्थ प्रमुख घन श्याम पोख्रेल र सु आहारा २ का जिल्ला संयोजक सुरज शर्माले कार्यक्रमको बारेमा प्रष्ट पारेका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij