बुधबार, कार्तिक १९, २०८३ | Wednesday 4th November 2026

आजदेखि नेपालगन्ज महोत्सव सुरु

  • प्रकाशित मिति : शुक्रबार, चैत्र २५, २०७३



  • नेपालगन्ज । क्रियटिभ ह्यान्ड्स, सिद्धार्थ गु्रप, सेलिब्रेटी खबर डटकम र क्रियटिभ ग्रुपको आयोजनामा आजदेखि यहाँ सप्ताहव्यापी नेपालगन्ज महोत्सव सञ्चालन गरिएको छ ।

    महोत्सवको पहिलो दिन आज भएको १५ किमीको साइकल दौड प्रतियोगितामा प्रकाश बोहरा, गोविन्दप्रसाद रिजाल र गगनसिंह थापा क्रमशः प्रथम, द्वितीय र तृतिय भए ।

    विजेतालाई नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, सदस्य–सचिव विजेन्द्रदेव गिरी र अञ्चल प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक महेशविक्रम शाहले माउन्टेन बाइक पुरस्कार प्रदान गरेको छ ।

    यही चैत ३१ गतेसम्म सञ्चालन हुने महोत्सवअन्तर्गत साहित्य सम्मेलन, डकुमेन्ट्री फिल्म प्रदर्शन, चित्रकला प्रदर्शनी, संस्कृति, खेलकुद तथा पर्यटनसँग सम्बन्धित कार्यक्रम आयोजना गरिने जनाइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
    अनसनरत डा केसीसँग वार्ता गर्न चार सदस्यीय टोली गठन
    IGP परिवर्तनबारे सरकारले जवाफ दिनुपर्छ :  लिङ्देन
    प्रहरीलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने IGP केसीको प्रतिबद्धता, कर्मचारीका गुनासा सुन्न संयन्त्र बनाउने
    प्रहरीलाई नागरिकमैत्री बनाउन गृहमन्त्री गुरुङको निर्देशन, भने- ‘नागरिक र प्रहरीबीचको दूरी अब रहनुहुँदैन’
    नवनियुक्त IGP केसीलाई दर्ज्यानी चिह्न प्रदान
    मोटरसाइकलमा कालो नम्बर प्लेट जडान गर्ने बागमतीको कदमबारे के भन्छन् यातायात व्यवसायी ?
    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij