आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

प्ले अफ सम्भावनाका लागि पुनेले अझै कुर्नु पर्ने

  • प्रकाशित मिति : शनिबार, बैशाख ३०, २०७४



  • वैशाख ३०, २०७४- राइजनिङ पुने सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिगमा प्ले अफ सम्भावनाका लागि अझै कुर्नु पर्ने भएको छ । शुक्रबार राति दिल्ली डेयर डेभल्सको हातबाट सात रनले पराजित भएपछि यस्तो भएको हो ।

    पुने १६ अंकसहित तेस्रो स्थानमा छ । दिल्ली भने यसअघि नै प्ले सम्भावनाबाट बाहिरिसकेको छ । पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा आठ विकेट गुमाएर १ सय ६८ रन बनायो ।

    त्यसमा करुन नायरले सर्वाधिक ६४ रन बनाए । जवाफमा पुनेले २० ओभरमा सात विकेट गुमाएर १ सय ६१ रन मात्र बनाउन सक्यो । पुनेका लागि मनोज तिवारीले ६० रनको योगदान दिए ।

    http://bit.ly/2qC6I5f

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij