आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

जिल्ला अस्पतालद्वारा फार्मेसी संचालन

  • प्रकाशित मिति : आइतवार, जेष्ठ २१, २०७४



  • जिल्ला अस्पताल पाँचथरले आफ्नै फार्मेसी सञ्चालनमा ल्याएको छ ।

    अन्य औषधि पसलमा भन्दा अस्पतालबाट सञ्चालित फार्मेसीबाट औषधि खरिद गर्दा १० प्रतिशत छुट दिने व्यवस्था गरिएको अस्पताल विकास समितिका अध्यक्ष दीपक नेपालले जानकारी दिए ।

    यसअघि अस्पतालमा फार्मेसी नहुँदा सेवाग्राहीले नीजि मेडिकलबाट औषधि खरिद गर्दै आएका थिए । अस्पतालले नै फार्मेसी सञ्चालनमा ल्याएपछि सर्वसाधारणले राहत महसुस गरेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij