मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

मर्करीमुक्त स्वास्थ्य सेवा उपलव्ध गर्न माग

  • प्रकाशित मिति : सोमवार, जेष्ठ २२, २०७४



  • वातावरणविद्हरुले मर्करीमुक्त स्वास्थ्य सेवा उपलब्ध गराउन सरकारसँग माग गरेका छन । उनीहरुले मर्करीयुक्त थर्मोमिटरको प्रयोगमा बन्देज लगाउने कानुन प्रभावकारी कार्यान्वयन गर्न नसकेकोमा सरकारको आलोचना समेत गरेका छन् ।

    विश्व वातावरण दिवसको अवसर पारेर सोमबार काठमाडांैमा आयोजित एक कार्यक्रममा बोल्दै वातावरणविद् रामचरित्र साहले मर्करीले वातावरणलाई पानी र हावाको माध्यामबाट प्रदुषित गर्दै लैजाने भएकालेलाई त्यसलाई बन्देज लगाउने कानुन प्रभावकारीे कार्यान्वयन गर्न सरकारसँग माग गरे ।

    उनले मर्करीको असरलाई बेलैमा न्यूनिकरण नगरे जनताको स्वास्थ्यमा प्रतिकूल असर पर्दैै जाने चेतावनी पनि दिए ।
    वातावरणविद्हरुले मर्करीको सम्पर्क भईरहे स्नायु प्रणाली, मृगौला, स्वास प्रश्वास र प्रजनन प्रणालीमा असर गर्दै मानव स्वास्थ्यलाई कमजोर बनाउने पनि स्पष्ट पारेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij