आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

पाकिस्तानसँगको फाइनल अगाडि विराटको टाउको दुख्यो

  • प्रकाशित मिति : शनिबार, असार ३, २०७४



  • पाकिस्तानविरुद्ध च्याम्पियन्स ट्रफीको फाइनल खेल अगाडि भारतीय कप्तान विराट कोहली अस्वस्थ्य देखिएका छन्। भारतीय न्युज एजेन्सीले सेमिफाइनलमा बंगलादेशलाई ९ विकेटले पराजित गर्दै बर्मिघमबाट लन्डन फर्किने क्रममा विराटले टोलीका फिजियोसँग टाउको दुखेको गुनासो गरेका थिए।

    फिजियोले तत्कालै विराटलाई औषधी उपलब्ध गराएको बताइएको छ। विराटले च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा बंगलादेशविरुद्ध ९६ रनको अविजित इनिङ खेलेका थिए। उनको कप्तानीमा भारत पहिलो पल्ट आइसिसीको आधिकारीक प्रतियोगिताको फाइनल पुगेको छ।

    भारतले आइतबार आफ्नो चिरप्रतिद्वन्दी पाकिस्तानसँग फाइनल खेल्ने कार्यक्रम छ। कोहलीको समस्या चिन्ताजनक नरहेको भारतीय न्युज एजेन्सीले बताएका छन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij