मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

दाङमा ८ गतेदेखि मदिरा विक्रि वितरण गर्न नपाउने

  • प्रकाशित मिति : मङ्लबार, असार ६, २०७४



  • स्थानीय प्रशासनले असार ८ गतेदेखि दाङमा मदिराजन्य बस्तु बिक्रि वितरणमा रोक लगाउने निर्णय गरेको छ। मंगलबार बिहान दाङका प्रमुख जिल्ला अधिकारी मेघनाथ काफ्लेको संयोजकत्वमा बसेको जिल्ला सुरक्षा संयन्त्रको बैठकले यस्तो निर्णय गरेको हो।

    दाङका प्रहरी प्रमुख एवम् एसपी धिरज प्रताप सिंहका अनुसार जिल्लाका कुनै पनि सार्वजनिकस्थल, होटेल रेष्टुरेन्टलगायतका स्थानमा असार ८ गतेदेखि मदिरा जन्य बस्तु बिक्रि वितरणमा रोक लागाउने निर्णय भएको हो। त्यसपछि लगतै बसेको सर्वदलीय सर्वपक्षीय बैठकले राजनीतिक दलहरूका बीचमा चुनाव प्रचार प्रसारका क्रममा कुनै पनि समस्या उत्पन्न भएमा त्यो समाधान गर्नका लागि मुख्य निर्वाचन अधिकृत चुरामण खड्काको संयोजकत्वमा जिल्लामा क्रियाशिल दलका प्रमुखहरु सदस्य रहेको एउटा समिति गठन भएको एसपी सिंहले जानकारी दिए।

    यसैबीच बैठकले निर्वाचन आचारसंहिता कडाईका साथ परिपालना गर्न राजनीतिक दलहरुलाई आग्रह समेत गरिएको एसपी सिंहले जानकारी दिए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij