प्रकाशित मिति : बुधबार, असार ७, २०७४
अघिल्लो साता राजधानीमा राष्ट्रियस्तरको महिला भलिबल प्रतियोगिता आयोजना गरेको प्रतिष्ठानले बुधबार मालीलाई ५० हजार रुपैयाँ र राईलाई २५ हजार नगदसहित सम्मान गरेको हो ।
सम्मान कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष रञ्जन खड्काले प्रतिभाशाली खेलाडी र प्रशिक्षकलाई सम्मान गर्न पाउँदा खुसी लागेको बताए ।

© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij