शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

अब तपाईंको फेसबुक प्रोफाइल फोटो कसैले डाउनलोड गर्न सक्दैन न स्क्रिनसट लिन नै

  • प्रकाशित मिति : बिहिबार, असार ८, २०७४



  • फेसबुकले प्रयोगकर्तालाई उत्कृष्ट सेवा दिनका लागि नयाँ–नयाँ परिवर्तन गरिरहन्छ । फेसबुकमा अहिलेसम्म सबैभन्दा ठूलो समस्या यो थियो कि तपाईंको प्रोफाइल फोटो र पोष्ट गरिएको फोटोलाई अन्य व्यक्तिले सजिलै डाउनलोड गर्न सक्थ्यो तर अब यस्तो गर्न सकिने छैन । फेसबुकले प्रयोगकर्ताको प्रोफाइल फोटोलाई सिक्योर बनाउनका लागि नयाँ टूल पेश गरेको छ ।

    के हो फेसबुक प्रोफाइल पिक्चरको सिक्योर टूल ?

    फेसबुकले यो नयाँ टूलबाट प्रयोगकर्तालाई आफ्नो फोटोमा प्राइभेसी लगाउने अप्सन दिएको छ । अर्थात्, आफ्नो प्रोफाइल फोटो, कभर फोटोका लागि तपाईं सेटिङ गर्न सक्नुहुन्छ र यसलाई कसैले पनि डाउनलोड र सेयर गर्न नमिल्ने बनाउन सक्नुहुन्छ । यसका लागि प्रोफाइल पिक्चर गार्ड फिचर दिइएको छ ।

    अहिलेका लागि यो फिचर भारतमा मात्र लञ्च भएको छ जसलाई चाँडै नै अन्य देशमा पनि लञ्च गरिने बताइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij